मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाको विधिविधान र चाहिने सामग्री (भिडियो)

ratopati.com · Sat Nov 02 23:45:00 UTC 2024

आज आइतबार भाइटीका । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक महिनाको द्वितीया तिथि । आफ्ना दिदी बहिनीहरूले दाजु भाइहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै भाइटीका लगाउने दिन हो । भाइटीका लगाउनु भन्दा अगाडी कुन–कुन देवताको पूजाअर्चना गरेर कस्तो विधि अपनाउने ? भाइटीका लगाउँदा कुन कुन सामग्रीको आवश्यकता पर्दछ ? यहाँ छोटकरीमा चर्चा गरिनेछ ।

शास्त्रहरूमा वर्णन गरिए अनुसार सूर्य भगवान्को पुत्र भनेको यमराज । अनि छोरी भनेको यमुना । यमराज यमलोकमा बस्नु हुन्छ भने यमुना पृथ्वीमा बस्नुहुन्छ । एक दिन आफ्नो बहिनीलाई भेट्नका लागि यमलोकबाट यमराज पृथ्वीमा आइपुगेको कथन छ । त्यसै अवसरलाई हामीले यमपञ्चक भन्ने गर्दछौँ । पा“च दिनसम्म यमुनाले आफ्ना दाजुलाई अत्यन्त दिव्य तरिकाले स्वागत सम्मान गर्नुभयो । यमपञ्चक समाप्त भइसकेपछि जान लाग्दा खेरी, ‘हे बहिनी, तिम्रो स्वागत र सत्कार देखेर अत्यन्त प्रसन्न भए“ । तिम्रो के इच्छा छ ?’ भनेर सोध्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)