मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३४० किलो गाँजा बरामद, ट्रक छाडेर भागे चालक

saralpatrika.com · Sun Nov 03 00:00:19 UTC 2024

सुनसरी। सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरबाट ३ सय ४० किलो गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएकोे टोलीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)