आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो
gorkhapatraonline.com · Wed Mar 22 00:30:35 GMT 2023
काठमाडौँ चैत ८ गते ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)