हेर्नुहोस् आजको लागि विदेशी मुद्राहरुको विनियमदर
nepalkhabar.com · Sat Nov 02 23:56:14 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका सबैजसो मुद्राहरुको मूल्य हिजोकै यथावत छ। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो आज पनि सबैजसो विदेशी मुद्राहरु सोही मूल्यमा कारोबार हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)