गुलशन बने ओडीआई एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर
hamrokhelkud.com · Sat Nov 02 23:42:36 UTC 2024
गुलशन बने ओडीआई एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर
डालस, (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिबार राती आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा उक्त कीर्तिमान बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)