मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कठपतेको सुक्यो ठण्डो पानीको न्वालो

gorkhapatraonline.com · Fri Jun 12 12:28:09 GMT 2026

कठपतेको ठण्डो पानी, जुलकी मिसिरी गौं जौं काट्टा धामलागलो जनभए निशुरी ! सुदूरपश्चिम र कर्णालीका नागरिकको जिब्रोमा झुण्डिएको यो देउडा गीतले कुनै समय बैतडीको कठपतेस्थित न्वालो (कुवा) को चिसो पानीको महिमा गाउँथ्यो ।

गीतमा सुनिने त्यो चिसो पानीको न्वालो अहिले इतिहास बन्ने खतरामा छ । विकासको नाममा खनिएका सडक र वातावरणीय संकटका कारण कठपतेका ऐतिहासिक कुवा तथा आसपासका पानीका मुहान सुक्न थालेपछि आसपासका गाउँमा पानीको हाहाकार मच्चिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)