सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस
khabarhub.com · Fri Jun 12 12:28:17 GMT 2026

महेन्द्रनगर– मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन पेस भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)