मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो एकदिवसीय अभ्यास खेल : घरेलु टोली नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’ भिड्दै

nepallive.com · Fri May 06 01:03:00 GMT 2022

काठमाडौं- घरेलु टोली नेपाल र भ्रमणकारी जिम्बावे ‘ए’बीचको पहिलो एकदिवसीय अभ्यास खेल आज (शुक्रबार) हुँदैछ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावेबीचको बिहान ९:३० बजेबाट सुरु हुनेछ। घरेलु समर्थकको साथ पाएको नेपाल आज जिम्बावेविरुद्ध जित निकाल्दै तीन अभ्यास खेलमा अग्रता लिने लक्ष्यमा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)