मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बक्यौता महसुल असुल्न सार्वजनिक लेखा समितिको निर्देशन

lokaantar.com · Mon Apr 05 00:21:44 GMT 2021

संसद्को सार्वजनिक लेखा समितिले लोडसेडिङका समयमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई उपलब्ध गराएको ट्रङ्क लाइन र डेडिकेटेड फिडरको सम्पूर्ण बक्यौता एक महिनाभित्र असुल गर्न निर्देशन दिएको छ ।

समिति सदस्य डा. मिनेन्द्र रिजालको संयोजकत्वमा गठन गरिएको उपसमितिले दिएको अध्ययन प्रतिवेदनका आधारमा समितिले ब्याज तथा जरिवानासहित १० अर्ब १४ करोड रुपियाँ एक महिनाभित्र उठाउन निर्देशन दिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)