मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको शपथ आज

deshsanchar.com · Fri May 14 00:26:11 GMT 2021

काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिँदै छन् ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै ओली फेरि नेपालको प्रधानमन्त्री नियुक्त भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)