मानवीय संवेदनशीलताको प्रश्न काठमाडौं महानगरको अभियानमा ?
nepalghatana.com · Sun Oct 16 17:21:00 GMT 2022
काठमाडौंमा महानगरपालिकाले फुटपाथ पसल र अवैधानिक संरचना हटाउने मात्र होइन, भूमिगत पार्किङ खोज्ने र बक्यौता उठाउने कामलाई तीव्र बनाएको छ ।
महानगरपालिकाले गरेको कामलाई लिएर समाज भने विभाजित छ । यही कारण नेतृत्व विवादमा समेत तानिने गरेको छ । महानगरमाथि कानुन तथा योजना कार्यान्वयनमा संवेदनशील नभएको र वैकल्पिक व्यवस्थातर्फ ध्यान नदिएको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)