मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय

onlinekhabar.com · Wed Jun 16 17:45:35 GMT 2021

२ असोज, काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले बताए ।

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी नन डिस्क्लोजर एग्रिमेन्ट गर्नुपर्ने बताएको थियो । त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)