मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको लुम्बिनी प्रदेश अधिवेशन भोलि, ७ जना आकांक्षी

setopati.com · Fri Jun 12 12:34:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशन शनिबार (भोलि) दाङको घोराहीमा हुने भएको छ।

रास्वपा दाङका अध्यक्ष किरण खनालले घोराहीस्थित उद्योग वाणिज्य संघको सभाहलमा बिहान ९ बजेपछि अधिवेशन सुरू हुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)