आणविक क्षमता विस्तारमा उत्तर कोरिया, नयाँ युरेनियम केन्द्रको खुलासा
nepalpress.com · Fri Jun 05 01:56:34 GMT 2026

काठमाडौं । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने सङ्केतस्वरूप आणविक बमका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ ।
राज्य सञ्चालित सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणअनुसार नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्ने लक्ष्य दोहोर्याएका छन्, जसले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्तालाई थप बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)