सरकारलाई ट्रेड युनियन खारेज गर्ने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
newsofnepal.com · Fri Jun 12 12:32:39 GMT 2026

काठमाडौँ।
ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)