चेन्नइमाथि रोमाञ्चक जित निकाल्दै गुजरात शीर्ष स्थानमा कायमै
pahilopost.com · Sun Apr 17 17:52:11 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा गुजरातले
टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। चेन्नइका लागि रुतुराज गाइक्वाडले सर्वाधिक ७३ रन बनाउँदा अम्बाती रायडूले ४६ रन बनाए। त्यस्तै कप्तान रवीन्द्र जडेजाले अविजित २२ रन बनाउँदा शिवम दुबेले १९ रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)