क्रिकेट टिमको नयाँ जर्सी डिजाइनमा क्यानले पुरुषको मात्र भनेपछि उब्जिएका प्रश्नहरु !
neplays.com · Mon Jun 14 17:12:06 GMT 2021
यदि पुरुषकाे मात्र हाे भने महिला र उमेर समुहका लागि कस्ताे डिजाइन हुन्छ ?
नेपालमा आयोजना भएको त्रिकोणात्मक टी २० क्रिकेट सिरिज भन्दा केहि दिन अगाडी अप्रिल १२ तारिखमा नेपाली पुरुष राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरियो । त्यो भन्दा अगाडी प्रयोग गरिएको जर्सी भन्दा निकै फरक रहेको सो जर्सीलाई एक प्याड एजेन्सिनले सार्वजनिक गरेको थियो । क्यानले १५ महिनाका लागि एड प्याडसँग प्रायोजक खोज्ने जिम्मा दिएको थियो । तर नयाँ जर्सी नै परिवर्तन भएर आएपछि समर्थक र क्रिकेट पदाधिकारीले ठूलो आलोचना गरे । त्यो बेला मुखैमा त्रिकोणात्मक टी २० सिरिज रहेकाले सोहि जर्सीलाई प्रयोग गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)