मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग :आर्सनल शीर्ष स्थानमै, लिड्स युनाइटेड १–० ले पराजित

Ujyaaloonline.com · Mon Oct 17 00:59:38 GMT 2022

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले विजयी यात्रा कायमै राखेको छ ।

गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । आर्सनलका लागि ३५औँ मिनेटमा साकाले गरेको गोल नै निर्णायक भयो । आर्सनल १० खेलमा २७ अङ्कसहित शीर्ष स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)