एसएसपीका बडीगार्डका रूपमा प्राप्त पेस्तोलबाट खत्रीले हानेका थिए श्रीमतीमाथि गोली
nayapatrikadaily.com · Thu Feb 15 17:11:00 GMT 2024
दाङ प्रहरीमा कार्यरत श्रीमतीको गोली हानेर हत्या गर्ने प्रहरी यमबहादुर झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका एसएसपीको बडीगार्ड रहेको खुलेको छ ।
तालिम केन्द्रमा कार्यरत प्रहरी सहायक हवल्दार झाँक्रीले आज बेलुकी नेपाल प्रहरीको जवान रहेकी दाङमा कार्यरत रहेकी श्रीमतीको गोली हानेर हत्या गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)