मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षाको अध्ययन गर्न विज्ञ टोली खटाइयो

annapurnapost.com · Thu Jul 11 14:56:40 UTC 2024

काठमाडौं : पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ।

विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ। विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)