आज संसदबाट विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल, कति मत छ उनको पक्षमा?
deshsanchar.com · Fri Jul 12 02:43:11 UTC 2024

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्।
संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ बिहान ११ बजे बस्ने बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत ल्याउने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)