मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

deshsanchar.com · Fri Jul 12 01:25:03 UTC 2024

दाङ- दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

राजपुर गाउँपालिका- ३ प्रतापपुर निवासी ६० वर्षीय राम जानकी अहिरकाे माेटरसाइकलकाे ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)