म्याग्दीमा पहिरोमा घर पुरिँदा दम्पतीको मृत्यु
deshsanchar.com · Fri Jul 12 01:49:03 UTC 2024

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका- ७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)