पोखरामा पहिरोमा परेर ७ जनाको मृत्यु, २ घाइते
deshsanchar.com · Fri Jul 12 01:32:26 UTC 2024

पोखरा- भीषण वर्षापछिको पहिरोमा पुरिएर पोखरामा ७ जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका- १९ पुरनचौर तल्लाकोट टारीस्थित ४६ वर्षीय कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)