त्रिशूलीसहित देशभर भएको जनधनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
deshsanchar.com · Fri Jul 12 02:22:36 UTC 2024

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिशूली नदीसहित देशभर भएको जनधनको क्षतिप्रति दु:ख ब्यक्त गरेका छन्।
गएराति नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल मार्फत सो घटनाप्रति दु:ख ब्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)