कास्की पहिरो अपडेट: बेपत्ता भएकी वृद्धाको शव फेला, मृतकको संख्या ११ पुग्यो
deshsanchar.com · Fri Jul 12 02:52:57 UTC 2024

कास्की- कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोमा मृत्यु भएको हो।
पोखरा- १९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)