फोन तात्तिने समस्या छ ? सावधान !
techpana.com · Sat Apr 24 16:38:35 GMT 2021
काठमाडाैं । फोनको ब्याट्रीका लागि सबैभन्दा बढी खतरा भनेकै ताताे वा उच्च तापक्रम हाे । धेरै तातो हुँदा ब्याट्रीमा रहेका सेल अस्थिर हुन थाल्छ र अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासहरु पैदा गर्न थाल्छ ।
यी ग्यासहरूले ब्याट्री फूल्ने, संरचना बिगार्ने र अन्तमा विस्फोट समेत गराउन सक्छ । तसर्थ, माेबाइललाई तातो ठाउँ र निरन्तर घाममा नछोड्नुहाेस् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)