वैदेशिक रोजगारीमा जाने श्रमिक शोषण गर्नेलाई कडा कारबाही गर्छु : मन्त्री श्रेष्ठ
nepalkhabar.com · Tue Feb 08 23:42:18 GMT 2022
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने संयुक्त कार्यसमिति बैठकको तयारी सम्बन्धमा मंगलबार मन्त्रालयले सरोकारवालासँग गरेको छलफलमा उनले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन सुरक्षित बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)