मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काम लागेन गब्बरको इनिङ, मयंक र मोहसिनको उत्कृष्ट बलिङमा लखनऊको जीत

kalakarmi.com · Sun Mar 31 00:04:37 UTC 2024

लखनऊ– आईपीएल-२०२४ को सीजनमा लखनऊ सुपर जाइन्ट्स (एलएसजी) ले शनिवार राति उत्कृष्ट खेल प्रदर्शन गर्दै यो सीजनमा आफ्नो जीतको खाता खोल्न सफल भएको छ ।

लखनऊको टीमले आफ्नो घरमा पञ्जाब किङ्सलाई एउटा प्रतिस्पर्धि खेलमा पराजित गरेको हो । फलस्वरुप शिखर धवनको कप्तानी रहेको पञ्जाक किङ्सले लगातार दोस्रो खेल गुमायो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)