मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्दै लोसपा

baahrakhari.com · Sun Jan 08 00:14:00 GMT 2023

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्नेछ ।

बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने/नदिनेबारे छलफल गरिनेछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)