एकैदिन निराश भए फुटबल र क्रिकेटका समर्थक
ratopati.com · Sat Jun 24 23:44:00 GMT 2023
काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय खेल हो, फुटबल र क्रिकेट । उसो त, समग्र दक्षिण एसियामै फुटबल र क्रिकेट सबैभन्दा बढी रुचाइएका खेल हुन् । यी दुई खेलका लाखौं समर्थक छन्, दक्षिण एसियाली आकाशमुनि ।
नेपालमा पनि फुटबल र क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा थामिनसक्नु दर्शक ओइरिन्छन्, रंगशालामा छ । तर, नेपाली फुटबल र क्रिकेटका समर्थकको लागि शनिबारको दिन भने ज्यादै निराशाजनक रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)