मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत

kalakarmi.com · Sat Jun 10 00:41:57 GMT 2023

काठमाडौं– बाह्य क्षेत्रको दवावले विगत डेढ वर्षयता चापमा परेको नेपालको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विप्रेषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)