भीम रावलले भरे उम्मेदवारी दरखास्त फारम
baahrakhari.com · Sun Nov 28 18:32:00 GMT 2021
चितवन । एमाले उपाध्यक्ष भीम रावलले उम्मेदवारी दरखास्त फारम भरेका छन् । उनले अध्यक्ष पदका लागि उम्मेदावरी दरखास्त फारम भरेर तयार पारेका हुन् ।
अब आयोगको सूचनाअनुसार उनले उम्मेदवारी दिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)