काभ्रे बस दुर्घटना- ४ जना मृतकको सनाखत
setopati.com · Fri Jun 12 12:44:44 GMT 2026

काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएको ४ जनाको परिचय खुलेको छ।
शुक्रबार बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)