विश्वकप लिग-२ सिरिज : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल, यस्तो छ ‘हेड टु हेड’ नतिजा
farakdhar.com · Sat Feb 17 01:25:31 GMT 2024
आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः१५ देखि शुरू हुँदैछ ।
सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले स्तब्ध भयो । नामिबियाविरुद्ध नेपालले बलिङमा केही आशा जगाउँदा ब्याटिङमा भने निराशाजनक प्रदर्शन गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)