गाइडको परिवारलाई राहत दिइयोस्
ekantipur.com · Sun Apr 14 22:08:45 UTC 2024
चितवन नेसनल पार्कमा विदेशी पर्यटकलाई घुमाउने क्रममा ३३ वर्षीय गाइडको गैंडाको आक्रमणमा परी मृत्यु भएको घटनाले स्तब्ध बनाएको छ । यस्ता घटना नदोहोरियोस् भनेर थप सजगता अपनाउनुपर्ने भएको छ । लाइसेन्स प्राप्त गाइडलाई वन्यजन्तुले आक्रमण गर्दा मृत्यु भए राहतस्वरूप १० लाख रुपैयाँ पाउने व्यवस्था नयाँ राहत निर्देशिकाले गरेको भनिएको छ ।
तर वन, वन्यजन्तु संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने क्रममा कार्य क्षेत्रमा नै जंगली जनावर र तस्करहरूको आक्रमणमा परी मृत्युवरण गर्न पुगेका आधिकारिक कर्मचारी र लाइसेन्स प्राप्त गाइडका लागि परिवारजनलाई दिने राहत रकम र अन्य सुविधा बढाउने गरी कानुन बनाउन आवश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)