मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गेटामा १०० शैय्याको अस्पताल

annapurnapost.com · Sat Oct 28 00:37:00 GMT 2023

कैलालीको गेटामा २०६६ सालदेखि मेडिकल कलेजका पूर्वाधारहरू निर्माण हुन थालेका हुन्।

धनगढी : लामो समयको रस्साकस्सीपछि कैलालीको गेटामा एक सय शैय्याको अस्पताल सुरु भएको छ। गेटामा ६ सय शैय्याको अस्पताल भवन, कलेज भवन र आवासहरू गरी झन्डैै साढे ६ अर्बका संरचना निर्माण भइसकेका छन्। कम्तीमा पनि तीन सय शैय्याको अस्पताल सञ्चालन गरी एमबीबीएसको पढाइ हुनुपर्नेमा आशा गरिएका बेला सय शैय्यामात्र सुरु भएपछि मेडिकल कलेज हुने वा नहुनेमा अन्योलता भने कायमै छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)