घरेलु मैदानमा जित्न निकाल्ने क्यानडाको दाउ, गतिलो जवाफ दिने बोस्नियाको रणनीति
lokaantar.com
फिफा विश्वकप–२०२६ को समूह ‘बी’अन्तर्गतको खेलमा आयोजक राष्ट्र क्यानडाले शनिबार बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्दैछ ।
क्यानडा र बोस्नियाबीचको खेल टोरन्टोस्थित बीएमओ फिल्डमा नेपाली समयअनुसार, मध्यराति १२:४५ बजे शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)