मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डडेलधुरा र गुल्मीमा १/१ पालिका जितेपछि कांग्रेस विजयी भएका पालिकाको संख्या ५ पुग्यो, एमाले ६ मा विजयी

abhiyandaily.com

वैशाख ३१, काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिका र गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यो संगै कांग्रेसले ५ ओटा स्थानीय तहमा जित हात पारेको छ ।

नेकपा एमालेले ६ ओटा स्थानीय तहमा जित हात पारेको छ । तर गठबन्धनलाई एकातिर राख्दा भने एमाले पछि परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)