सेनाले सैनिक कल्याणकारी कोषको पुराना प्रमाण खोज्दै छ : प्रधानसेनापति
barnanmedia.com · Fri Jun 12 12:49:22 GMT 2026

प्रधानसेनापति अशोकराज सिग्देलले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।
संसदको सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन योजनाबद्ध रूपमा प्रमाण खोजिरहेको र आगामी दिनमा प्रगति राम्रो देखिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
नेपाली सेना