बुच्चाकोट बस दुर्घटना अपडेट: मृतक चार जनाको पहिचान खुल्यो, नेपाली सेनाका अमलदार पनि परे
newsofnepal.com · Fri Jun 12 12:53:52 GMT 2026

काभ्रे।
बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ । पहिचान खुलेका मृतकमध्ये नेपाली सेनाका एक अमलदारसमेत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)