मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्व कप क्रिकेटमा अस्ट्रेलियाको कीर्तिमानी जित : नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित

Ujyaaloonline.com · Thu Oct 26 00:44:33 GMT 2023

काठमाण्डाै - अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ ।

हिजो भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो । जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो । उसले जम्मा ९० रन जोड्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)