मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पहिरोले क्षति पुर्‍याएको विद्युत्को नहर जनश्रमदानबाट मर्मत सुरु

deshsanchar.com · Mon Oct 17 16:06:32 GMT 2022

सिमकोट – पहिरोबाट क्षति पुुगेको हिल्दुुम साना जलविद्युत् आयोजनाको नहरको मर्मत जनश्रमदानबाट सुुरु भएको छ। मर्मतका लागि तत्काल बजेटको व्यवस्था हुन नसक्ने भएको हुँदा स्थानीय प्रशासन, सुरक्षाकर्मी, राजनीतिक दललगायतको सहभागिता ममर्त सुुरु भएको हो।

हिल्दुुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीका अनुुसार पहिरोबाट क्षति भएको करिब ४० मिटर नहरको मर्मत गर्ने कार्य जनश्रमदानबाट सुुरु भएको होे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)