सुन तस्करीको नयाँ जुक्ति: जब विमानस्थलमा हाफ पाइन्टका मेटल बटन नै सुनको भेटियो...
aarthiknews.com · Tue Aug 02 16:33:00 GMT 2022
काठमाडौं । मंगलबार बैंककबाट आएका एक व्यक्तिले नयाँ जुक्ति प्रयोग गरेर सुन लिएर नेपाल आएको पाइएको छ । यसअघि पनि विभिन्न व्यक्तिले भित्री बस्त्र, डाइपर, स्याम्पुको बोतलमा सुन लुकाएर ल्याएको उदाहरण प्रशस्तै छन् ।
तर, मंगलबार दिउँसो करिब १ बजे थाई स्माईल एयरलाइन्सको उडान मार्फत बैङ्ककबाट काठमाडौं आएका भारतीय नागरिक डेभिड मक्करले भने सुन ल्याउन नयाँ तरिका अपनाएको पाइएको छ । उनले आफ्नो साथमा ल्याएको ५ वटा हाफ पाइन्ट भित्र अस्वाभाविक सङ्ख्यामा बटन जडान गरी सुन ल्याएको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)