‘स्वास्थ्य बिमा दीगो बनाउन तत्काल संरचनागत र वित्तीय सुधार आवश्यक’
nagariknews.nagariknetwork.com · Fri Jun 12 12:52:02 GMT 2026

प्रतिनिधिसभा सदस्य आनन्दबहादुर चन्दले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र दीगो बनाउन सरकारसँग तत्काल कानुनी, वित्तीय तथा संस्थागत सुधारको माग गरेका छन्।
आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री स्वर्णिमा वाग्लेले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको भए पनि त्यसको दीर्घकालीन व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको सांसद चन्दले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)