केयूले सुरु गर्यो ‘युथ फेडरलिज्म फेलोसिप’ कार्यक्रम, ७१ युवालाई रोजगारको अवसर
nepalviews.com · Fri Jun 12 12:58:26 GMT 2026

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र (KU-NCCS) ले एकैपटक ७१ जना युवालाई रोजगारी तथा स्थानीय शासनसम्बन्धी व्यावसायिक अनुभव प्रदान गर्ने उद्देश्यका साथ ‘युथ फेडरलिज्म फेलोसिप’ कार्यक्रम सुरु गरेको छ ।
स्थानीय विकास मन्त्रालयको वृहत् प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका युवालाई तालिम दिई स्थानीय तहमा खटाउने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)