मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाइजेरियामा २१ तले भवन भत्कियो, १ सयभन्दा धेरै पुरिएको आकलन

ekantipur.com · Mon Nov 01 18:26:11 GMT 2021

लागोस — नाइजेरियाको लागोसस्थित २१ तले भवन भत्किँदा १ सयभन्दा धेरै मानिसहरू त्यसभित्र पुरिएर रहेको हुनसक्ने आकलन गरिएको छ । अपार्टमेन्टका लागि बनेको उक्त भवन भत्किँदा त्यसभित्र कतिजना थिए भन्ने यकिन भएको छैन ।

"दिउँसो ३ बजेपछि म आफ्नो अपार्टमेन्टबाट बाहिर जाँदै गर्दा यो त भूकम्प नै हो कि जस्तो लाग्यो मलाई । भवन हल्लिएको थियो । र त्यहाँ केही नरम्रो भएजस्तो लाग्यो," स्थानीय प्रत्यक्षदर्शीमध्येका एक ओलु अपटाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम समक्ष प्रतिक्रिया दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)