मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संघीय अनुदानको ७० करोडभन्दा बढी रकम फ्रिज

abhiyandaily.com

रुकुम । रुकुम पश्चिममा गत आर्थिक वर्ष ०७७/७८ मा संघीय सरकारबाट आएको झन्डै ७० करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ ।

चालू र पुँजीगत शीर्षकको ७० करोड ११ लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)