निजामती सेवा दिवसमा पुरस्कार वितरणदेखि वृक्षरोपणका कार्यक्रम हुने
lokpath.com · Tue Aug 17 17:01:16 GMT 2021
काठमाडौं । निजामती सेवा दिवस, २०७८ सफल पार्न राज्य नियन्त्रित समाचार संस्थाले प्रचारप्रसारमार्फत भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा कार्यक्रम संयोजन उपसमितिको संयोजनमा आज बसेको बैठकमा गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र विज्ञापन बोर्डका पदाधिकारीले आआफ्नो सञ्चारमाध्यमबाट समाचार, आलेख, लेखरचना, कार्यक्रम, विज्ञापन आदिबाट प्रचारप्रसार गरिने प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)