प्रहरीका १७ एसएसपी डिआइजीका लागि बढुवा सिफारिस (सूचीसहित)
setopati.com · Wed Jun 22 17:18:00 GMT 2022
नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदका लागि बढुवा सिफारिस भएका छन्।
बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १७ जना एसएसपीको डिआइजीका लागि बढुवा सिफारिस भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)